Official Notice

📢 वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२) 📢

April 02, 2026 284 views Attachment included
📢 वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना (२०८२) 📢

📢 सूचना! सूचना!! सूचना!!! 📢

यस विद्यालयमा अध्ययनरत Play Group (PG) देखि कक्षा ९ सम्मका विद्यार्थीहरूको शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा आज प्रकाशित गरिएको जानकारी गराइन्छ।

सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूलाई विद्यालयमा उपस्थित भई नतिजा अवलोकन गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।

विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै, आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न निरन्तर प्रयासरत रहन प्रेरित गर्दछौं।

धन्यवाद।

— विद्यालय प्रशासन

Link copied!
>