Official Notice

🎉 एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई 🎉

May 12, 2026 50 views Attachment included
🎉 एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई 🎉

कन्या मन्दिर माध्यमिक विद्यालय, न्योखा–छेत्रपाटी, काठमाडौं परिवारद्वारा एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। विद्यार्थीहरूको मेहनत, अनुशासन, समर्पण तथा शिक्षक र अभिभावकहरूको निरन्तर सहयोगले विद्यालयलाई उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न सफल बनाएको छ।

गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली तथा अनुशासित शैक्षिक वातावरणसहित कन्या मन्दिर माध्यमिक विद्यालयले कक्षा ११ मा Science, Management, Law तथा Economics संकायमा नयाँ भर्ना खुला गरेको जानकारी गराइन्छ।

उज्ज्वल भविष्यको सुनिश्चितताका लागि आजै कन्या मन्दिर माध्यमिक विद्यालय परिवारसँग जोडिनुहोस्।

Link copied!
>